Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


अफगानिस्तानलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलनजिक

काठमाडौं, चैत १० । भारतमा जारी विश्वकप ट्वेन्टी–२० क्रिकेटमा अफगानिस्तानलाई पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलनजिक पुगेको छ ।बुधबार दिल्लीमा भएको खेलमा इंग्ल्यान्डले अफगानिस्तानलाई १५ रनले हरायो ।१ सय ४३ रनको चुनौती पछ्याएको अफगानिस्तानले ९ विकेटको क्षतिमा १ सय २७ रनमात्र बनाउन सक्यो ।सफिकुल्लाहले २० बलमा अविजित ३५ रन जोडेको इनिङ्समा इंग्ल्यान्डका डेभिड वाइली र अदिल रसिदले…