लिग तालिकाको दोस्रो स्थानमा रहेको बार्सिलोनाले भ्यालेन्सियालाई ४–२ ले हरायो । बार्साका लागि लियोनल मेस्सीले दुई गोल गर्दा लुईस सुवारेज र आन्द्रे गोमेजले एक–एक गोल गरे । भ्यालेन्सियाका मांगाला र मुनिर अल हदादीले दुई गोल फर्काए । ला–लिगाअन्तर्गतको अर्को खेलमा एथ्लेटिको मड्रिडले सेभियालाई ३-१ ले हराएको छ । एथ्लेटिको मड्रिडलाई विजयी गराउन डिएगो गोडिन, एन्टोनियो…