Logo ४ आश्विन २०८२, शनिबार | Sun Sep 21 2025


ब्राजिल २०१८ को विश्वकपमा छानिने पहिलो टिम, अर्जेन्टिना समस्यामा

बुधबार बिहान भएको खेलमा पाराग्वेमाथि ३–० को स्पस्ट जित हासिल गर्दै ब्राजिल विश्वकपमा छानिने पहिलो टिम बनेको हो । ब्राजिललाई जिताउन फिलिप कौटिन्हो, नेइमार र मार्सेलोले एक–एक गोल गरे । दक्षिणी अमेरिकी समूहमा सहभागी १० टोलीमध्ये १४औं चरणको खेलसम्म ३३ अंकसहित शीर्ष स्थानमा रहेको ब्राजिल चार खेलअघि नै विश्वकपमा छानिएको हो । यो समूहमा दोस्रो…