आइतबार (आज) भएको खेलमा सशस्त्र प्रहरीको टिम दमकलाई २–१ गोल अन्तरले पराजित गर्दै मोरङ फाइनलमा प्रवेश गरेको हो । यो जीतसँगै मोरङले ब्वाइज क्लब काठमाडौंसँग सोमबार (भोली) फाइनल खेल खेल्ने छ । खेलको पहिलो हाफमा सशस्त्रका नविन लामाले पेनाल्टि सुटमार्फत टिमलाई अग्रता दिलाएका थिए । दास्रो हाफमा सगरमाथाका भुवन वस्नेत र विनोद केसीले गोल गर्दै…