Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


नामिबियाले दियो नेपाललाई १३९ रनको लक्ष्य

प्रतियोगिताअन्तर्गत् आफ्नो पहिलो खेलमा नेपालले अहिले आयोजक नामिबियासँग खेलिरहेको छ । खेलमा टस जितेर पहिले फिल्डिङ गरेको नेपालले १३९ रनको सामान्य लक्ष्य पाएको छ । उत्कृष्ट बलिङ गर्नेक्रममा नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । सोमपाल कामीले ३ तथा बसन्त रेग्मी, पारस खड्का र शरद भेषावकरले १–१ विकेट लिएपछि आयोजक नामिबिया ३४.२ ओभरमा…