Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


बार्सिलोनाको अपराजित यात्रा कायमै, एथ्लेटिको मड्रिड दोस्रो स्थानमा

काठमाडौं, फागुन ६ । स्पेनिस लिग फुटबलमा बार्सिलोनाको अपराजित यात्रा कायमै छ । गएराति भएको खेलमा बार्सिलोनाले आईबारलाई उसैको मैदानमा २-० ले हरायो । खेलमा बार्सिलोनालाई विजयी गराउन लुईस सुवारेज र योर्डी अल्बाले एक एक गोल गरे । जितसँगै बार्सिलोनाले लगातार ३१ खेलको अपराजित कीर्तिमानलाई बराबरी गरेको छ । अब एक खेलमा अपराजित रहेमा बार्सिलोनाले…