चेल्सी र लेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश • Image Khabar Image Khabar


चेल्सी र लेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश


Imagekhabar
५ फाल्गुन २०७४, शनिबार ०९:४२

चेल्सी र लेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं, फागुन ५ । चेल्सी र लेस्टर सिटी इङ्लिस फुटबल प्रतियोगिता एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

गएराति घरेलु मैदान स्ट्याम्फोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले हल सिटीलाई ४-० गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

यस्तै गएराति नै भएको अर्को खेलमा लेस्टरले सेफिल्डलाई १-० गोल अन्तरले हरायो ।

प्रतिक्रिया दिनुहोस्