जिम्बाब्वेमा जारी विश्वकप छनोट प्रतियोगिताको सुपर सिक्समा पुग्न असफल चार टोलीले प्लेअफ खेल्न लागेका हुन् । अर्को खेलमा बिहीबारै नेदरल्यान्ड्स र हङकङ भिड्दैछन् । खेल नेपाली समयअनुसार बिहीबार दिउँसो सवा १ बजे सुरु हुनेछ । नेपाल समूह ‘बी’को चौथो स्थानमा रहेको थियो भने पपुवा न्यूगिनी समूह ‘ए’को पुछारमा रहेको थियो । यो खेल नेपालका लागि…