Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


नेपाली क्रिकेटको ऐतिहासिक सफलता

जिम्बाब्वेमा जारी विश्वकप छनोट क्रिकेट प्रतियोगिताको प्लेअफमा सफलता हासिल गर्दै नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटको मान्यता पाएको हो । नेपालले पपुवा न्यूगिनीमाथि शानदार ६ विकेटको जित हासिल गर्दै यो उपलब्धि चुमेको हो । अर्को टिम हङकङ नेदरल्यान्ड्ससँग पराजित हुँदा नेपालले एक खेलअघि नै एक दिवसीय क्रिकेटको मान्यता पाएको हो । विश्वकप छनोट खेलेका पाँच…