Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


म्यान्चेस्टर सिटी बन्यो इङ्गलिस प्रिमियर लिग च्याम्पियन

काठमाडौं, बैशाख ३ । इङ्गलिस प्रिमियर लिग फुटबलको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ । गएराती भएको खेलमा दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडलाई वेष्ट ब्रोमले पराजित गरेपछि म्यान्चेस्टर सिटीले ५ खेल बाँकी छँदै उपाधि जितेको हो । म्यान्चेस्टर युनाईटेड विरुद्ध वेष्ट ब्रोमलाई विजयी गराउन जे रोड्रिग्वेजले ७३ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । म्यान्चेस्टर युनाईटेडको यो…