Logo २५ चैत्र २०८२, बुधबार | Thu Apr 9 2026


‘फुटबलर्स मिसन टुगेदर’ स्थापना

विष्णुगोपाल श्रेष्ठको अध्यक्षतामा संस्था स्थापना गरिएको हो । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले पूर्वराष्ट्रिय फुटबल खेलाडीहरुको अभिलेख राख्ने तथा घरेलु फुटबलको उत्थानका लागि काम गर्ने बताए ।