Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


देशका ६ प्रदेशमा आज दिउँसाेदेखि मेघगर्जन-चट्यांगसहितकाे मध्यम वर्षा हुने

काठमाडाैं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ । मंगलबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको हाे। कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बादल लागेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। त्यस्तै, मंगलबार दिउँसाे भने…