Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


रसुवाको टिमुरेमा सशस्त्र प्रहरीको टोली सम्पर्क विहीन


0
Shares

काठमाडौं । रसुवाको टिमुरेमा ड्युटीमा खटिएको सशस्त्र प्रहरी बलको टोली सम्पर्क विहीन भएको छ।

टिमुरेमै खटिएको नेपाल प्रहरीका ७ जना भने सम्पर्कमा आएका हुन् । सशस्त्र प्रहरीले सञ्चार सम्बन्ध विच्छेद भएको जनाएकाे छ।

जसका कारण विस्तृत विवरण संकलनमा समस्या भइरहेको प्रहरीले जनाएकाे हाे।