Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


म्यादी प्रहरीको भीरबाट लडेर निधन

काठमाडाैं । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक जना निर्वाचन प्रहरीको मृत्यु भएको छ। भीरबाट लडेर गम्भीर घाइते भएका लेकम गाउँपालिका–२ का ४० वर्षीय प्रकाश धामीको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकाे हाे । बिहीबार घर फर्किने क्रममा धामी लेकम गाउँपालिका-१ मा भीरबाट लडेर घाइते…