काठमाडाैं । काठमाडाैं उपत्यकासहित देशैभरी पानी पर्ने क्रम कम भएसँगै गर्मी ह्वात्तै बढेको छ । मौसम पूर्वानुमान महाशाखाले मंगलबारसम्म ३७ डिग्री भन्दा कम रहेको तापक्रम बुधबार बढेर ४१ डिग्री सेल्सियससम्म पुगेको जनाउकाे हाे। बुधबार सबै भन्दा बढी भैरहवामा अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस पुगेको छ । त्यस्तै, नेपालगञ्जमा ३९ दशमलव ५, जनकपुरमा ३८ दशमलव २,…