Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


युवायुवतीलाई प्रलोभनमा पारी विदेश पठाउने नाममा २९ लाख बढी ठगी गर्ने २ जना प्रहरी हिरासतमा

काठमाडौं । रोजगारीका लागि विदेश पठाउने नाममा २९ लाख २० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि फ्रान्स, जर्जिया, माल्टालगायत देश पठाउने बहानामा लामो समयसम्म झुक्याएर राखी विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरेकाे हाे…