मेष : समय अनुकूल भएकाले स्वस्थता, वस्तु वा सेवा लाभ, द्रव्य लाभ, उत्तम भोजन होला । वृष : तपाईंका लागि दिन शुभ छ । राज्यसुख, राजनीतिमा सफलता, कार्य सिद्धि होला । मिथुन : रोगव्याधिको भय, धन नाश, हुन सक्छ । अपराह्नपछि भने सुख–सन्तोष हुने देखिन्छ । कर्कट : समस्या सुल्झने, मान–सम्मान देखिन्छ । बेलुकातिर भने…