Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


यातायातमा डिजिटल फड्को : लाइसेन्स प्रिन्ट भए–नभएको थाहा पाउन ‘क्यूआर कोड’

अच्युत प्रसाद नेपाल, काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रिन्ट भए–नभएको जानकारी लिन अब सेवाग्राहीले यातायात कार्यालय धाइरहनुपर्ने बाध्यता हटेको छ । बागमती प्रदेश यातायात व्यवस्था कार्यालय, एकान्तकुना ललितपुरले क्यूआर कोडमार्फत लाइसेन्सको अवस्था हेर्न सकिने व्यवस्था सुरु गरेको छ। कार्यालय परिसरभित्र रहेको सोधपुछ कक्षको झ्यालमा क्यूआर कोड राखिएको छ । सेवाग्राहीले आफ्नो मोबाइलबाट उक्त क्यूआर…