काठमाडाैं । जिल्ला चितवन भरतपुर महानगरपालिका–२९ दासढुंगास्थित मुग्लिङ–नारायणगढ सडक-खण्डमा म्याजिक र स्कार्पियो एक-आपसमा ठोक्किँएर दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना १ ज ४८७६ नम्बरको म्याजिक र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश ३-०१-०२२ च १७५८ नम्बरको स्कार्पियो ठोक्किँदा दुवै सवारी साधनमा सवार यात्रु घाइते भएका हुन् । घाइते हुनेमा…