Logo २४ श्रावण २०८३, आइतबार | Mon Aug 10 2026


बर्दिया र कैलालीका उखु किसान आन्दोलित, प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र

केशव कोइराला, बर्दिया । बर्दिया र कैलालीका उखु किसानहरूले सरकारले उपलब्ध गराउनुपर्ने अनुदान रकम भुक्तानी नगरेको भन्दै आन्दोलनको चेतावनी दिएका छन्। उनीहरूले आज बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका छन्।प्रमुख जिल्ला अधिकारी हमाललाई ज्ञापनपत्र बुझाउँदै किसान प्रतिनिधिहरूले निर्धारित ७ दिनभित्र अनुदान रकम भुक्तानी नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्न…