Logo २४ श्रावण २०८३, आइतबार | Mon Aug 10 2026


संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठन गर्न सिफारिस समितिको प्रक्रिया अघि बढिसक्याे : मन्त्री गौतम

काठमाडौं । सरकारले संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरू गठनका लागि सिफारिस समितिको प्रक्रिया अघि बढाएको जनाएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफलमा सहभागी हुँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन…