काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता अभिषेकप्रताप साहले सरकारको शुरुवाती १०० दिने ‘हनिमुन पिरियड’ सकिन लागेको उल्लेख गर्दै अबका दिनमा संसद्मा प्रमुख प्रतिपक्षी दलको भुमिका थप प्रभावकारी र सशक्त हुने बताउनुभएको छ ।शनिवार सिंहदरबारमा सम्पन्न नेपाली काँग्रेस संसदीय दल कार्यसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता साहले उक्त धारणा राख्नुभएको हो । उहाँले संसद…