काठमाडौं । नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट सुन धितो राखेर कर्जा लिएकाहरूले यसको केन्द्रीय कार्यालयबाहिर प्रदर्शन गरेका छन् । ‘जेनजी’ आन्दोलनका क्रममा करिब १८ किलो सुन चोरी भएको र हालसम्म बैंकले कुनै राहत नदिएको भन्दै सोमबार ९असार ८० उनीहरूले सिंहदरबार प्लाजास्थित राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा प्रदर्शन गरेका हुन् । जेनजी आन्दोलनका क्रममा नयाँ…