Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


दोस्रो राष्ट्रिय आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक गणना, २०८२ का लागि छनोट भएका गणकका लागि बिहीबारदेखि देशैभरी पाँच दिने तालिम कार्यक्रम शुरु भएकाे छ। आर्थिक गतिविधिहरूको वास्तविक अवस्था, स्वरूप तथा संरचना पहिचान गरी राष्ट्रिय अर्थतन्त्रसम्बन्धी तथ्यांक अद्यावधिक गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको उक्त गणनाको तयारीअन्तर्गत गणकहरुलाई तालिम दिन लागिएको हो ।…