Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


केपीएल कप भाेलि देखि सुरु, सबै खेल एक्सन स्पोर्ट्स एचडीबाट प्रत्यक्ष प्रसारण हुने

काठमाडौं । नेपाल र भारतका प्रतिस्पर्धी क्रिकेट टोलीहरूको सहभागिता रहने केपीएल कप अन्तर्राष्ट्रिय आमन्त्रण क्रिकेट प्रतियोगिता २०२६ को प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स एचडीमार्फत हुने भएको छ। प्रतियोगिता असार १२ गतेदेखि असार २३ गते २०८३ सम्म सञ्चालन हुनेछ। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित डा. खलिल आजाद क्रिकेट रंगशालामा आयोजना हुने प्रतियोगितामा नेपाल र भारतका क्रिकेट क्लब तथा…