Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


रसुवा बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक

काठमाडौं । रसुवाकाे भोटेकोशी नदीमा आएकाे बाढीमा परी मृत्यु भएकाहरूको सम्मानमा साेमबार राष्ट्रिय शोक मनाइँदैछ। मन्त्रिपरिषद्को यहि भदौ १८ गते बसेको बैठकले रसुवा भोटेकोशी बाढीमा मृत्यु भएकाहरूको सम्मानमा साेमबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको थियो । देशैभरका सरकारी तथा गैरसरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा साेमबार राष्ट्रिय झण्डा आधा झुकाइने भएकाे छ। राष्ट्रिय विपद्…