कञ्चनपुर । जबर्जस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एकजना अभियुक्तलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार, जिल्ला अदालतको वि.सं. २०६४ जेठ २० गतेको फैसलाले तीन वर्ष कैद सजाय तोकिएका पुनर्वास नगरपालिका-२, अमरैया बस्ने ५४ वर्षीय बुरु (बिरा) राना लामो समयदेखि फरार रहेका थिए । रानालाई जिल्ला प्रहरी कार्यालय…