Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


वरिष्ठ पत्रकार लक्ष्मण अधिकारीको नयाँ कथा संग्रह डोपामिन पुस्तक बिमोचन

काठमाडौं ।कामना न्यूज पब्लिकेसन्सद्वारा प्रकाशित  वरिष्ठ पत्रकार तथा कथाकार लक्ष्मण अधिकारीको नयाँ कथा संग्रह ‘डोपामिन’ को एक विशेष समारोहबीच लोकार्पण गरिएको छ । साहित्यप्रेमी, लेखक, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिबीच गरिएको लोकार्पण कार्यक्रमका वक्ताहरूले नेपाली साहित्यमा सकारात्मक सोच, जीवनप्रतिको आशा र प्रेरणामूलक विषयवस्तु समेटिएका कृतिहरूको आवश्यकता बढ्दै गएको बताए । उनीहरुले ‘डोपामिन’ ले पाठकलाई…