Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


चितवनमा जंगल सफारी आजबाट बन्द

काठमाडौं ।चितवन राष्ट्रिय निकुञ्जभित्रको जंगल सफारी सेवा आजदेखि बन्द भएको छ । निकुञ्जले वर्षाको समयमा भलबाढी आउने, रुख ढलेर बाटो अवरुद्ध हुनेजस्ता कारणले पर्यटकलाई असहज हुने जनाउँदै सफारी बन्द गरेको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार अर्को सूचना नगरिएसम्मका लागि सफारी सेवा बन्द गरिएको हो । निकुञ्जले हरेक वर्ष वर्षाको समयमा सफारी बन्द…