Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


बर्दियाबाट सुकुम्बासी परिवारलाई लालपूर्जा वितरण शुरू

काठमाडौं । सरकारले बर्दियाबाट सुकुम्बासी परिवारलाई जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण शुरु गरेको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका-४ का २९ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई लालपूर्जा वितरण गरिएको हो । लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले लालपुर्जा प्राप्त गरेपछि उनीहरू कानूनी रूपमा जग्गाधनी बनेका छन् । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र…