Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


मौलिक तथा परम्परागत खेल महोत्सव सम्पन्न

काठमाडाैं । कुल ६ वटा खेलविधा सम्मिलित प्रथम मौलिक तथा परम्परागत खेलकुद प्रतियोगिताअन्तर्गत घैटोफोरमा शिशिर राना र डन्डिबियोमा अछाम पहिलो भएका छन् । नेपाल अल स्पोट हबले नेपाली मौलिक तथा परम्परागत खेलको संरक्षण, प्रवद्र्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले ६ वटा परम्परागत खेलको प्रतियोगिता आयोजना गरेको हो । घैटोफोर र डन्डिबियोसँगै बाघचाल, सटपुट, टग…