Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


स्वस्थ वातावरणबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडाैं । नव वर्ष २०८३ को पावन अवसर पारेर “स्वस्थ वातावरण आजको आवश्यकता” विषयक जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । कैलाशकूट सामाजिक अभियानको आयोजना र लक्ष्मी नारायण देवस्थान सेवा समितकिो सहआयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वातावरणविद् भुषण तुलाधर तथा वातावरणविद् एवं उद्यमी शिलशिला आचार्यसहितको टोलीले वातावरण संरक्षणको महत्वबारे प्रकाश पारेका थिए ।…