काठमाडाैं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ। मंगलबार बिहान कोशी, बागमती र मधेश प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको हाे । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लागेको छ । कोशी, मधेश र…