Logo २४ श्रावण २०८३, आइतबार | Mon Aug 10 2026


पश्चिम एशियामा जारी युद्धका कारण रोकिएको नागढुंगा-नौबिसे सडक कालोपत्रे पुनः शुरू(तस्बिरसहित)

काठमाडौं । काठमाडौं प्रवेश गर्ने मुख्य लाइफलाइनको रूपमा रहेको नागढुंगा–नौबिसे–मलेखु सडक खण्ड अन्तर्गत धादिङको धार्के बजार क्षेत्रमा रोकिएको कालोपत्रे (पिच) गर्ने कार्य पुनः शुरु भएको छ । पश्चिम एशियामा बढ्दै गएको भू–राजनीतिक तनावका कारण नेपालमा अलकत्रा (बिटुमिन) आयात ठप्प भएपछि यो महत्वपूर्ण सडक विस्तार र पुल निर्माणको काम लामो समयदेखि प्रभावित बनेको थियो । सडक…