कपिलवस्तु । कपिलवस्तुमा भएको बस दुर्घटनामा मृत्यु भएका दश जना सबैको सनाखत भएको छ । मृत्य हुनेहरुमा रौतहट– औराही ३ का ४६ वर्षीय नारयाण बहादुर भण्डारी, सल्यान सौनिक हल– ३ बस्ने कालिजंग गण गोरुसिगे नेपाल आर्मीमा कार्यरत अर्जुन कुमार योगि र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमानको सनाखत भइसकेको छ । यस्तै भिमदत्त नगरपालिका– १ कन्चनपुरका…