Logo ८ भाद्र २०८३, सोमबार | Tue Aug 25 2026


काठमाडौंका सबै सडक पोलमा ‘स.वि.’

काठमाडौं । कहीँ नभएको जात्रा हाँडीगाउँमा भने झैं सडक विभागले काठमाडौंका सडकका पोल–पोलमा सडक विभाग लेख्दै हिंडेको छ । नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमले गाडेका पोलहरुमा “स.वि” लेखेर सडक विभागले अनाधिकृत स्वामित्व लिने दुस्प्रयास गरेको भन्दै आलोचना पनि भईरहेको छ । काठमाडौं जिल्लाभित्रका ४ सय ७२ किलोमिटर बाटो सडक डिभिजन कार्यालय, काठमाडौंको क्षेत्राधिकारभित्र पर्दछ…