Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिन भव्यतापूर्वक मनाइने

काठमाडौँ । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस २०८० भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले आगामी फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । बैठकले आगामी फागुन ६ गते प्रजातन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटकलगायत जनचेतनामूलक…