काठमाडौं । महिला राजनीतिज्ञहरूको लागि डिजिटल र मिडिया विषयक कार्यशाला सम्पन्न भएको छ । मंगलबार काठमाडौंमा मिडिया एड्वोकेसी फोरम (म्याक) र सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको आयोजनामा महिला राजनीतिज्ञहरूको लागि डिजिटल र मिडिया विषयक कार्यशाला सम्पन्न गरेको हो । कार्यक्रममा विभिन्न राजनीतिक पार्टीसँग आवद्ध सांसद, नेतृ र पत्रकार महिलाहरुको सहभागिता रहेको थियो । सामाजिक सञ्जालको माध्यमबाट…