शुरज थपलिया काठमाडौं । नुवाकोटका स्थानीय तहको ३० करोड बढी बेरुजु देखिएको छ । महालेखापरीक्षकको आर्थिक वर्ष २०७९/८० को स्थानीय तहको प्रतिवेदन अनुसार ३० करोड ७७ लाख ८४ हजार ५ सय ४ रुपैयाँ ९ पैसा बेरुजु देखिएको हो । बेरुजु देखिएको रकममध्ये करिब आधा अर्थात् १५ करोड बढी अनियमितता भएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।…