Logo ८ भाद्र २०८३, सोमबार | Tue Aug 25 2026


सप्तकोशीमा पानीको बहाव यो वर्षकै उच्च, ४८ ढोका खोलिए

धरान । सप्तकोशीमा पानीको बहाब यो बर्षकै उच्च भएको छ । पुर्बी पहाडी जिल्लाहरुमा लगातार परेको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको हो । आइतबार बिहान सप्तकोशीमा पानीको बहाब प्रति सेकेन्ड ३ लाख ४९ हजार ४ सय क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नबिनकृष्ण भण्डारीले जानकारी दिनुभयो । सप्तकोशीमा पानीको बहाब बढेपछि…