Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


रेडक्रस पारदर्शी छ, समाज कल्याण परिषद्ले भ्रम फैल्याउने प्रयास गर्‍यो : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले समाज कल्याण परिषद्ले छानविनको नाममा भ्रम सृजना गरेको भन्दै आपत्ति जनाएको छ । रेडक्रसले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी समाज कल्याण परिषद्ले भ्रम फैल्याउने प्रयास गरेको आरोप लगाएको हो । समाज कल्याण परिषद्को हलावा दिँदै अनियमितता भएको समाचार विभिन्न समाचार माध्याममा आएपछि आफूहरुले पनि त्यसको स्पष्टिकरण दिन बाध्य हुनुपरेको रेडक्रसका…