Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


मोरङमा कुखुरा फार्मभित्र एक जनाको शव फेला

काठमाडौं । मोरङको सुन्दरहरैँचा नगरपालिका–९ स्थित कुखुरा फार्ममा एक जनाको शव फेला परेको छ । ४९ वर्षीय सहदेव बजगाईंको शव फेला परेको हो । उनले आफ्नो घर नजिकै त्यहाँ कुखुरा फर्म सञ्चालन गर्दै आएका थिए । प्रहरीका अनुसार उनको टाउको क्षतविक्षत अवस्थामा फेला परेको छ भने शरिरका अन्य भागमा समेत चोटपटक देखिएको छ । सो…