Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


मुलुकलाई हिंसाको दुष्चक्रमा होम्नेहरु नै सरकारमा रहेकाले पीडितले न्याय पाउनेमा आशंका : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई हिंसाको दुष्चक्रमा होम्नेहरु नै अहिले सरकारको नेतृत्वमा रहेकाले निर्दोष द्वन्द्वपीडितले न्याय पाउनेमा आशंका रहेको बताउनुभएको छ । सोमबार अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको वर्ष पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले शान्ति सम्झौता भएको १८ वर्षसम्म पनि पीडितले न्याय पाउन नसक्नु विडम्बना भएको उल्लेख गर्नुभयो । छोराको हत्यामा संलग्नमाथि कारवाहीको…