Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


‘सरकारले नागरिक उडडयन प्राधिकरणका महानिर्देशकलाई तत्काल निलम्वन गर्नुपर्छ’

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद उदयसमशेर जबराले नेपाल नागरिक उडडयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीलाई तत्काल निलम्वन गर्न सरकारसँग माग गर्नुभएको छ । प्राधिकरणकै कारण हवाई दुर्घटना भइरहेकाले सरकारले जिम्मेवारी निकाय र व्यक्तिको रुपमा त्यसको नेतृत्वलाई निलम्वन गरेर सौर्य एयरलाईन्सको विमान दुर्घटनाबारे छानविन कार्यलाई तिब्रता दिनुपर्ने बताउनुभयो । सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समय…