काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले मिडियालाई कमजोर हुन नदिने प्रतिवद्धता जनाउनुभएको छ । मुलधारका मिडियाका सञ्चालक, व्यवस्थापकसँगको भेटमा बुधवार उपप्रधानमन्त्री पौडेलले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । अर्थमन्त्री पौडेलले मिडियाले उठाएका मुद्दालाई सरकारले गम्भीर रुपमा लिने पनि बताउनुभयो । उहाँले सरकार र मिडियाबीचको सम्बन्ध, राजनीतिक दल र सम्बन्ध बीचको सम्बन्धलाई जीवन्त र घनिष्ट बनाएर…