८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025


आज काठमाडौंमा यो वर्षकै बढी चिसो


0
Shares

काठमाडौं । आज (शनिबार) काठमाडौंमा यो वर्षकै बढी चिसो भएको छ ।

काठमाडौंको न्यूनतम तापक्रम शनिबार यस वर्षकै सबैभन्दा कम भएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान काठमाडौंको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस मापन गरिएको छ ।

शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस रहेको थियो ।