काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन कायम गर्नेकुरा अहिलेको सरकारको मुख्य लक्ष्य रहेको बताउनुभएको छ । सोमबार काठमाडौंमा द राइजिङ नेपालको ५९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले सुशासन कायम भएमात्रै राजनीतिक स्थिरता कायम हुने बताउनुभयो । सञ्चारमन्त्री गुरुङले सरकारको स्थिरताका कायम हुँदै मात्रै…