Logo ६ मंसिर २०८३, आइतबार | Sun, Nov 22, 2026


तौलेश्वरनाथमा शिवजीलाई जल अर्पण गर्न श्रद्धालुको घुइँचो

बासुदेव बर्मा कपिलबस्तु, साउन १४ । कपिलवस्तुको सदरमुकाम तौलिहवामा रहेको हजारौं वर्ष पुरानो धार्मिक तौलेश्वरनाथ शिव मन्दिरमा जल चढाउने श्रद्धालुहरुको आज घुइँचो लागेको छ । साउनको सोमबार भएकाले श्रद्धालुहरु शिवजीलाई जल चढाउन आएका हुन् । भक्तजनहरुले रामघाट नदीबाट जल ल्याई तौलेश्वरनाथ मन्दिरमा चढाउने गर्दछन् । साउनको सोमबार वाणगंगाको रामघाट नदीबाट जल ल्याएर तौलेश्वरनाथ मन्दिरमा चढाउँदा…