Logo ६ मंसिर २०८३, आइतबार | Sun, Nov 22, 2026


साझा प्रकाशनमा धर्ना, महाप्रबन्धक शर्माको राजीनामा माग

काठमाडौं, साउन १५ । साझा प्रकाशनका अवकाशप्राप्त कर्मचारीहरुले मंगलबार साझा प्रकाशनकै प्रांगणमा धर्ना दिएका छन् । सेवा–सुविधा नदिइ साझाले जबर्जस्ती हटाएको भन्दै उनीहरुले कर्मचारी उपदान रकम उपलब्ध गराउन माग गरेका छन् । उनीहरुले साझा प्रकाशनका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माको राजीनामा पनि मागेका छन् । महाप्रबन्धक शर्माले असार मसान्तसम्ममा उपदानको रकम उपलब्ध गराउने र उपलब्ध गराउन नसके…