Logo ६ मंसिर २०८३, आइतबार | Sun, Nov 22, 2026


समाजवादउन्मुख शिक्षा नीति तर्जुमा गर्न शिक्षामन्त्रीको आग्रह

काठमाडौं, साउन १६ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आगामी २५ वर्षसम्मका लागि मुलुकले अपनाउनुपर्ने शिक्षा नीति तर्जुमा गर्न उच्चस्तरीय शिक्षा आयोगका सदस्यलाई आग्रह गरेका छन् । आयोगको बुधबारको पहिलो बैठकको अध्यक्षता गर्दै मन्त्री पोखरेलले विगतमा विभिन्न आयोग बनेको र प्रतिवेदन तयार भएको सन्दर्भमा त्यसलाई ध्यान दिँदै समाजवादउन्मुख शिक्षा नीति तर्जुमा गर्न आग्रह गरेका…